पठन, अब तपाईँको जिम्मा (भाग ४) मा साहित्यपोस्ट गैरआख्यान पुरस्कार २०८१ को विजेता कृति छालबाटोका साथमा उत्कृष्ट तीनमा रहेका संस्मरणात्मक कृति छोटु र सिर्जनात्मक निबन्धसंग्रह मार्केट अफ स्वीटहार्टका बारेमा कुरा गरेका छौं । भिडियो सामाग्री अन्तिमसम्म हेरेर प्रतिक्रिया दिन नबिर्सिनुहोला ।
साथै, नेपाली साहित्यका १ हजारभन्दा बढी पुस्तक पढ्न र सुन्न प्लेस्टोर वा एप्पल स्टोरमा गई साहित्यपोस्टको एप आजै डाउनलोड गर्नुहोला ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२३ असार २०८३, मंगलवार 









