टुक्का साहित्य समाजले टुक्का कविताकाे चाैथाे वार्षिकात्सवकाे अवसर पारेर ८२ जना श्रष्टाहरूलाई सम्मान गर्ने भएकाे छ । टुक्का साहित्य समाजका अध्यक्ष ताराप्रसाद चापागाईँकाे अध्यक्षतामा २०८० साउन १३ गते सञ्चालन भएकाे बैठकले उक्त निर्णय गरेकाे हाे ।

बैठकपश्चात अध्यक्ष चापागाईँले विगत ४ वर्ष देखि टुक्का कविता लेखन अभियानमा सक्रिय हजाराैँ टुक्काकारहरू तथा अभियानमा महत्वपूर्ण सहयाेग पुर्याउनु हुने व्यक्तित्वहरू मध्ये यस पटक केही व्यक्तित्वहरूलाई मात्र सम्मानित गर्ने अवसर प्राप्त भएकाे र आगामी दिनहरूमा क्रमश सम्मानित गर्दै जाने व्यहाेरा जानकारी गराउनुकाे साथै टुक्का साहित्य समाजकाे आयाेजनामा टुक्का कविताकाे चाैथाे वार्षिकाेत्सव, पुस्तक विमाेचन तथा सम्मान कार्यक्रम आगामी साउन २७ गते नेपाल प्रज्ञा प्रतिष्ठानकाे लेखनाथ सभा कक्षमा भव्य समाराेहका बिच सञ्चालन हुने व्यहाेरा समेत जानकारी गराउनु भयाे ।

विभिन्न सम्मानबाट सम्मानित हुनु हुने टुक्काकारहरूकाे नामावली निम्न अनुसार रहेका छ :-

१. ऐतिहासिक प्रबल टुक्का साहित्य सम्मान २०८०
(१) अरुण बहादुर खत्री नदी ( काठमाडाैँ )
(२) पदमा शर्मा आँचल (कालाचिनी, भारत)
(३) निमा छिरिङ्ग भाेटिया ( दार्जिलिङ)
(४) शर्मिला श्रेष्ठ ( ललितपुर )
(५) अच्युत घिमिरे (भुटान )

२. टुक्का साहित्य संवृद्धि सम्मान २०८०
(१) राजेन्द्र प्रधान पासा ( दार्जिलिङ, भारत)
(२) म्यामराज राई ( भाेजपुर )
(३) राम प्रसाद पुरी ( खाेटाङ )
(४) पुष्पा राई ( खाेटाङ )
(५) भगवती दवाडी (झापा)

३. टुक्का साहित्य प्रवर्धन सम्मान २०८०
(१) डा.सावित्री श्रेष्ठ (काठमाडाैँ)
(२) डा.देवी पन्थी ( बिराटनगर )
(३) वसन्त अनुभव (दाङ)
(४) रचना शर्मा प्रतीक्षा (ललितपुर )
(५) राजेशराज गड्ताैला (माेरङ)
(६) चूडा निर्भीक (गाेरखा)
(७) जमुना आचार्य (सिन्धुपाल्चाेक)
(८) हाेम प्रसाद नेउपाने ( धरान )
(९) बेदु न्याैपाने (काठमाडाैँ)
(१०) शाेभा आचार्य गाैतम (पाल्पा)
(११) रामशरण न्याैपाने (भक्तपुर)
(१२) अनिल खग्रास ( पर्वत )
(१३) नानीबाबा अधिकारी ( काठमाडाैँ )
(१४) जगत थापा ( बझाङ )
(१५) उषा केसी ( ललितपुर )
(१६) श्रीकृष्ण शर्मा ( पाेखरा )
(१७) विमुन्स पाैडेल ( पाेखरा )
(१८) रुपा रिसाल ( काठमाडाैँ )
(१९) रुपा पाैडेल ( ललितपुर )
(२०) नरेशलाल अमात्य ( ललितपुर )

४.  टुक्काश्री साहित्य सम्मान २०८०
(१) अनुग्रह राना मगर ‘पुष्प’ (सङ्खुवासभा )
(२) अम्विका अधिकारी (झापा)
(३) अर्जुन प्रसाद चौलागाई (अमेरिका)
(४) कमला देवकोटा (पाल्पा)
(५) केशवप्रसाद ढकाल ‘प्रीतबीज’ (गाेरखा)
(६) कृष्ण कुमारी छेत्री (दार्जिलिङ)
(७) गुणनिधि घिमिरे (अमेरिका)
(८) डम्बर थामी ‘अनुपम’ ( सिन्भुपाल्चाेक)
(९) दुर्गा आचार्य (माेरङ्ग)
(१०) दुर्गा भट्टराई (माेरङ्ग)
(११) नवशिला (माेरङ)
(१२) नागेन्द्रप्रसाद यादव (दाङ )
(१३) पवन कुमार बुढाथेाकी (काठमाडाैँ)
(१४) पुष्पा सुवेदी (बाँके)
(१५) प्रद्युम्न चालिसे (भक्तपुर)
(१६) प्रमोद भट्टराई ‘प्रतीक'( भक्तपुर)
(१७) प्रेम थापा “मन” (बागलुङ)
(१८) बाबुराम गौतम (गुल्मी)
(१९) बाबुराम पाण्डे (रुपन्देही )
(२०) बुद्धिमान दनुवार (झापा)
(२१) भेष कुमारी लामीछाने (रुपन्दही)
(२२) मन्दिरा सेढाई (धादिङ)
(२३) मित्र उराठी गाैतम (गुल्मी )
(२४) रचना मोक्तान “यात्री” (काभ्रे)
(२५) रश्मि रिमाल (झापा)
(२६) राज कुमार राजभण्डारी (खाेटाङ्ग)
(२७) राजेश्वरी राजाेपाध्याय (ललितपुर)
(२८) रुना कर्माचार्य दाहाल (भक्तपुर)
(२९) सन्जना शर्मा ( दाङ)
(३०) सरिता सेढाई (धादिङ)
(३१) सहयात्री शाेभा अर्याल (रुपन्देही)
(३२) सुरेशकुमार पाण्डे (दाङ)
(३३) साधना पाैडेल (ओखलढुंगा)
(३४)) हन्नाह क्षेत्री ( दार्जिलिङ)
(३५) त्रिलाेचन भण्डारी (झापा)
(३६) गंगा खड्का (काठमाडाैँ)
(३७) बिक्रम तिरुवा सलिन (जुम्ला)
(३८) कान्छी बिनिता विश्वकर्मा (बाजुरा)
(३९) अरुण कुमार भुजेल ( गाेरुवथान, भारत)
(४०) सुशीला पाैडेल (अर्घाखाँची )
(४१) रामकृष्ण दुवाडी (कास्की)
(४२) गोपाल कृष्ण डङ्गोल (काठमाडाैँ)
(४३) लक्ष्मी श्रेष्ठ (झापा)
(४४) परिक्रमा श्रेष्ठ (सुनसरी)
(४५) धनुष न्यौपाने (जुम्ला)
(४६) ललिता अभागी ( सिन्धुली)
(४७) पुष्पाशायरा (माेरङ्ग)
(४८) विनाेद रिजाल (माेरङ्ग)
(४९) चिरञ्जीवी ढकाल (बाँके)
(५०) इन्दिरा देवकाेटा (कपिलवस्तु)
(५१) घनश्याम पाैडेल (कास्की)
(५२) पूर्ण बहादुर श्रेष्ठ (काभ्रे)