काठमाडौँको सिद्धार्थ आर्ट ग्यालरीमा मिथिला कसमसः द साइकल अफ टाइम शीर्षकको प्रदर्शनी जारी छ । डिसेम्बर १५ देखि जनवरी १५ सम्म जारी रहने यो प्रदर्शनीमा नेपालका चर्चित लोक चित्रकार एससी सुमनका एकल चित्रहरू प्रदर्शनीमा राखिएका छन् ।
मिथिला कलाले बोकेको प्राकृतिकता आफूले यहाँ प्रस्तुत गरेको सुमन बताउनुहुन्छ । मेल फिमेल युनियन एन्ड क्रिएसन, क्रिएसन एन्ड डिस्ट्रक्सन, इकोलजिकल ब्यालेन्स, वाइल्ड लाइफ एन्ड नेचुरल ब्यालेन्स, कोबा घर, लकलाउन ब्लुजः वन एन्ड टु, स्कपेगोटिङ ब्याट फर द प्यान्डेमिक, कोभिड लेसन लगायतका चित्रहरू प्रदर्शनीमा राखिएका छन् ।




साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२० असार २०८३, शनिबार 










