
दिवाकर भट्टराई
पहिले
बुढो गोरुलाई
जुवा नारेर
बारीमा पुर्याए
पाँच वर्ष
उब्जनी घट्यो
अहिले
बहर गोरू छन्
ढुक्क छु।
दमौली, तनहुँ



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२१ असार २०८३, आईतवार 










