
हिजो शुक्रबार जन्मेका एक प्रतिभाशाली रूसी चित्रकार एलेक्सी भेनेत्सएनोभको जन्मजयन्ती थियो । १७८० फेब्रुअरी १८ मा जन्मिएका उनी किसान जीवन व्यतित गरे । त्यसपछि केही समय शिक्षक पनि भए भने सेन्ट पिटर्सबगर्ग एकेडेमी अफ आर्ट्सका सदस्यसमेत रहे ।
धनी व्यापारी परिवारमा जन्मिएका उनले कुनै कला शिक्षा पाएका थिएनन् । उनी आफैँले विभिन्न कलाकारका बारेमा अध्ययन गरे, तिनका चित्रकलाका शैलीबारे बुझे ।
सन् १८११ मा उनी एकेडेमी अफ आर्ट्सका सदस्यका रूपमा चुनिए । उनी १८१२ मा उनी कलाकार मात्र भएर हुँदैन भन्दै १८१२ मा चर्चित पेट्रोएटिक वारमा सहभागी भए । त्यो बेला फ्रान्सका शासक नेपोलियनले रूसमाथि धावा बोलेका थिए र नेपोलियनविरूद्ध युद्ध लड्न जो सुकै जान तयार भए ।
आज हामी भने यी प्रख्यात चित्रकारका सुन्दर चित्रहरू अवलोकन गर्नेछौँः




साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२० असार २०८३, शनिबार 










