
आचार्य प्रभा (अमेरिका)
१.
बर्खे झरीमा
बर्खे झरीमा
साथी छन् छाता,घुम
धान खेतमा।
२.
कालो बादल
कालो बादल
मण्डराई रहेछ
निलो नभमा।
३.
शान्तिको दीप
शान्तिको दीप
जग्मगाउँदै बल्छ
शुन्य रातमा।
४.
रातकी रानी
रातकी रानी
रातमा मात्र फुल्छ
बिहानी शुन्य।
५.
काँढामाझ नै
काँढामाझ नै
फुल्नुको सकसमा
गुलाब फूल।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
र यो पनि पढ्नुहोस्...
आचार्य प्रभा (अमेरिका)
२०८० बैशाख १७ १०:०१
२० असार २०८३, शनिबार 









