
(भूपि शेरचनप्रति समर्पित)

डा. वीरेन्द्र केसी
अन्तरा मिल्दैन मेट्नै पर्यो
भाव दिँदैन केर्नै पर्यो
कयौँ केरमेटपछि थोरै मन पर्यो
अनि बल्ल लेखाई अघि बढ्यो
एक दुई दिनपछि फेरि हेर्यो
खै के नमिलेजस्तो फेरि केर्यो
केर्दै मेट्दै सुस्केरा फेर्दै हे ईन्द्र !
सम्झदै भूपि कविता जोड्दै केसी वीरेन्द्र ।
(पेशाले सिँचाइ इञ्जिनियर डा. वीरेन्द्र केसीको प्रकाशोन्मुख कृति ‘आमाको काखमा दुखेको देश’ कविता संग्रहबाट ।)



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
र यो पनि पढ्नुहोस्...
साहित्यपोस्ट
२०८० कार्तिक २० ०३:०१
२१ असार २०८३, आईतवार 









