रातो टोपी, रातै लपेटा बाँधेर
क्रान्ति गर्न हिँडेका बाले
आमाको पटुकीसम्म रातो रहन नदिएपछि
छेउको अपि सैपालमाथि डाहा लाग्न थाल्यो
त्यसको कम्मरमुनि राताम्य गुराँस
कसरी फुल्न सक्छन् ?



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
र यो पनि पढ्नुहोस्...
साहित्यपोस्ट
२०७७ श्रावण ९ ०६:००
२१ असार २०८३, आईतवार 





