Tag: शङ्कर लामिछाने

शङ्कर लामिछानेको ९६ औं जन्मजयन्ती मनाइयो

साहित्यपोस्ट २०८० चैत्र ६ ०२:४०

प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका पूर्वकुलपति के.के. कर्माचार्यले आफू लामिछानेका निबन्धबाट प्रभावित भएको बताउनुभयो ।

पूरै पढ्नुहोस्

४९ औं शङ्कर लामिछाने स्मृति दिवस सम्पन्न

साहित्यपोस्ट २०८० माघ ११ १२:५८

प्रमुख वक्ताका रूपमा समालोचक प्रमोद प्रधानले लामिछानेका निबन्धमा पाइने दर्शन, विचार, संरचना, शैली र प्रयोग अद्वितीय भएको बताउनु भयो ।

पूरै पढ्नुहोस्

स्मृति दिवसमा शङ्करको सम्झना : देउताको काम

शङ्कर लामिछाने २०८० माघ १० ०९:००

“नानी, तिम्रो बा के काम गर्छ ?” “देउताको काम गर्छ ।” पाँच वर्षकी मेरी छोरीसँग उसकी मास्टरनीले गरेको प्रश्नको सहज...

पूरै पढ्नुहोस्

भूपिका बारेमा शङ्करले के लेखेका थिए… किन चर्चित भयाे ?

शङ्कर लामिछाने २०८० पुष १२ ०१:३५

“मैले पिएकोमा रिसाएका साथीहरू पिएर त हेर, पिउनु झन् गाहारो छ । मरेर शहीद हुनेहरू, जिएर त हेर, जिउनु झन्...

पूरै पढ्नुहोस्

गान्धीको हत्याको दिन बिपीलाई भेट्दा        

शङ्कर लामिछाने २०८० कार्तिक १५ ०६:०१

हाम्रो प्रथम परिचयको दिन जीवनमा कहिल्यै नबिर्सने गरी महत्त्वपूर्ण छ । त्यो हो ३० जनवरी १९४८ को दिन- महात्मा गान्धीको...

पूरै पढ्नुहोस्

क्लासिक कथा : माया नं. ६५३

शङ्कर लामिछाने २०७९ माघ २४ ०६:०१

माया आज अलि उद्विन थिई । हिजो अफिसमा काम गरिरहँदा उसले एउटा आदेशपत्र पाएकी थिई । पत्र आएको थियो, स्वास्थ्य...

पूरै पढ्नुहोस्

क्लासिक कथा : मृत्युको गीत वाल्जको धुनमा

शङ्कर लामिछाने २०७९ पुष १९ ०९:०१

एक अति साधारण मानिसको एक अति साधारण मृत्युको कुरा यो, असलमा नलेखिएको भए पनि हुने । अब, कुनै माग्ने कुनै...

पूरै पढ्नुहोस्

शङ्कर लामिछानेको सौन्दर्यशास्त्र

साहित्यपोस्ट २०७७ चैत्र ५ १०:०१

…. बाँच्नुजस्तो ठूलो कुरा जीवनमा अरू केही रहेनछ । मैले कसैलाई मारिनँ त्यो मेरो भाग्य हो । मेरा साथीले दिएको...

पूरै पढ्नुहोस्

माया नं ६५३

शङ्कर लामिछाने २०७७ पुष २२ ०५:३५

एलिजाले उसलाई बताई कि कसरी उसले एउटा पूर्ण पुरुषको खोजी गरेकी थिई । कि कसरी उसको खोज असफल भएको थियो...

पूरै पढ्नुहोस्

साहित्यपोस्टका प्रकाशनहरू