फेरि चारैतिर निस्तब्धता फैलियो । घोडाले दुईपल्ट नरम जमीनमा आफ्नो खुरले हिर्कायो । करिब बाह्र, तेह्र वर्षकी एउटी केटी कोठाभित्र...
पूरै पढ्नुहोस् →“यी सबै कुराहरुका लागि मैले जवाफ दिनुपर्छ ।” – उसले उत्ताउलो स्वरमा भन्यो । आमाले यताउता हेरिन् र झट्ट पाभेलको...
पूरै पढ्नुहोस् →“छिटो गर, हिँडौं !” – आमाले रुमालले उसको मुख पुछिदिँदै भनिन् । “तपाई मेरो धन्दा नलिनोस् – मलाई दुखेको छैन...
पूरै पढ्नुहोस् →“पर्सि तपाई पाभेललाई भेट्न जनुहुँदा उसलाई एउटा चिट दिनुहोला ।” – निकोलाइले आमाको नजिक गएर भन्यो । आमा चियाका कपहरु...
पूरै पढ्नुहोस् →घामले भरिएको त्यो उज्यालो कोठामा उसको स्वर निर्वाध रुपमा प्रवाहित हुँदै थियो । आमाले यस्ता धेरै कथाहरु सुनिसकेकी थिइन्, तर...
पूरै पढ्नुहोस् →आमा उभिइन्, होइन, कुनै प्रबल शक्तिले जुरुक्क उचाल्यो भन्दा बेस होला र अत्यन्त रोषपूर्ण शब्दहरुको एक प्रबलप्रवाह फु्टेर बाहिर निक्क्यो...
पूरै पढ्नुहोस् →“अब के गर्ने हो ?” “अझ पूजा गरेको छैन भन्ने सम्झेर उनी ईसाको तस्वीर राखिएको कुनातिर लागिन् र त्यहाँ एकछिन...
पूरै पढ्नुहोस् →“बाबु हो !” – आमाले आँसुले भरिएका आँखाले चारैतिर हेर्दै भनिन् – “हाम्रो जिन्दगी नै हाम्रा बालबच्चाहरुका लागि हो ।...
पूरै पढ्नुहोस् →१० आमालाई भेट्दा निकोलाइ इभानोभिच निकै चिन्तित देखिन्थ्यो । “एगोर सिकिस्त छ !” – उसले भन्यो – “अस्पताल पु¥याएर भर्खरै...
पूरै पढ्नुहोस् →९ निकोलाइ सधैं ठीक टाइममा घर फर्कने गथ्र्यो, तर एकपल्ट ऊ धेरै अबेला आइपुग्यो । उसले कोटै नफुकाली उत्तेजनापूर्वक हात...
पूरै पढ्नुहोस् →कहिलेकाहीँ सासा आउने गर्थिन् । उनी धेरैबेर बस्दिनथिन् । उनी कहिल्यै पनि हाँस्दिनथिन्, मुस्कुराउन्नथिन् र सधैं खालि कामको कुरा मात्र...
पूरै पढ्नुहोस् →आमाको जीवनधारा एक विचित्र शान्त प्रवाहमा बग्दै थियो । कहिलेकाहीँ त यस्तो शान्ति देख्दा उनी आफैंलाई आश्चर्य लाग्थ्यो । छोरा...
पूरै पढ्नुहोस् →