समापतिको आसनबाट बोल्दै प्रतिष्ठानकी अध्यक्ष मोमिलाले प्रेमर्षिको स्तुत्य कार्यलाई आफ्नो संस्थाले सार्वजनिक गर्न पाउँदा आफू हर्षित भएको बताइन् ।