Tag: नारायण भट्टराई

पर्याकविताः प्याट्रिकको कलम रोकिएको छ

नारायण भट्टराई २०८० मंसिर १४ ०७:०१

एउटा नागबेली घोरेकोले प्याट्रिकलाई घन्टौँको असिन पसिन यात्रापछि त्यो पहाडको टुप्पोमा पुर्याउँथ्यो जहाँ हरियो जंगलको बीचमा नीलो पोखरीभित्र कलिलो सूर्यले...

पूरै पढ्नुहोस्

लघुकथा – परिचयको परीक्षा

नारायण भट्टराई २०८० श्रावण ३० ०२:५०

उनले केही दिन अगाडि अनलाइन पत्रिकामा पठाएको कवितामा पाठकले दिएका प्रतिक्रिया पढ्न थाले । एक जनाले लेखेका थिए "तपाईँ गरिबहरूको...

पूरै पढ्नुहोस्

कविताः एक सडकछापको कथा

नारायण भट्टराई २०८० श्रावण २५ ०३:०१

ऊ एउटा सडक छाप हो सडक किनारमा एउटा कुच्चिएको हलुङ्गेको बटुको तेर्याएर दयाको सिक्का खसेको आवाज सुन्न आतुर कानहरू सडकतिर...

पूरै पढ्नुहोस्

कविताः माफ गर, आमा !

नारायण भट्टराई २०८० श्रावण ११ ०२:०१

स्वर्ग गएकी आमा सपनामा आइन् सुटुक्क एउटा उपदेश दिएर गइन् “माइला, झुटो कहिलै नबोल्नु!” मैले ठाडो जवाफ फर्काएँ “त्यो मेरो...

पूरै पढ्नुहोस्

कविताः माछाहरूको आत्माघाती विद्रोह

नारायण भट्टराई २०८० असार २८ १२:४१

एक दिन एउटा माछालाई पानी देखी दिक्क लागेछ “यतै पानी उतै पानी युगौं देखी खाली पानी पानी अनि फेरी पनि...

पूरै पढ्नुहोस्

कविताः मलाई कविता बन्न मन छ

नारायण भट्टराई २०८० असार २१ ०४:०१

कविताले मान्छेले नदेखेको उसको वर्तमान देखाइदिन्छ इतिहासले आँखा चिम्लिएको विगत बिउँताइदिन्छ कसैले सोच्न नसकेको भविष्यको वाणी गरिदिन्छ त्यसैले मलाई कविताका...

पूरै पढ्नुहोस्

कविताः छाल र किनारको प्रेम

नारायण भट्टराई २०८० जेष्ठ ११ ०२:०१

  छाल बारम्बार आफ्नो बेजोड अँगालोले किनारलाई आफूतर्फ खिच्न खोज्छिन् यौवनको प्यासले उन्मत्त प्रेमालाप प्रतिक्षामा लम्पसार प्रेमीजस्तो किनार उनको छालमय...

पूरै पढ्नुहोस्

कविताः विडम्बना

नारायण भट्टराई २०८० बैशाख २८ ११:०१

सडकका लामबद्ध घरहरूबाट अछट्ट एक्लै एउटा ठूलो बंगला उभिएको छ घरअगाडि पार्क गरिएका गाडीहरू अनि ढोकैअगाडि यत्रतत्र फुकालिएका जुत्ता र...

पूरै पढ्नुहोस्

कविताः खुशी बिक्रीमा छ

नारायण भट्टराई २०८० बैशाख १८ १२:०१

आउनु होस् ! आउनु होस् ! आउनु होस् ! खुशी बिक्रीमा छ यो सुनौलो अवसर हो खुशी किन्ने यस्तो अवसर...

पूरै पढ्नुहोस्

नारायण भट्टराईकाे लघुकथा : दागबत्ती

नारायण भट्टराई २०८० बैशाख १२ ०७:०१

उनी झल्याँस्स बिउँझिन् । कोठामा उज्यालो  छिरिसकेको थियो । तर उनको मन भने अमिलो थियो, खिन्न थियो। उनी कुनै अप्रिय...

पूरै पढ्नुहोस्

कविताः मंगले दाजुको सन्देश

नारायण भट्टराई २०७९ चैत्र ९ १०:३९

त्यही कालो पुरानो गोबर लतपतिएको कोट आगोको झिल्कोले बनाएको आँखीझ्यालभित्र टल्किएको धुलोमय सेतो कपाल देखिने ऊनीको टोपी एक दशकअगाडि दशैँका...

पूरै पढ्नुहोस्

कविताः आँसु बिक्रीमा छन्

नारायण भट्टराई २०७९ चैत्र २ ०८:०१

म बाइस वर्षकी थिएँ मेरो भाइ डक्टर बन्न विदेश उडेकै वर्ष मेरा बाउले मलाई बेचेका थिए एउटा डाक्टरलाई उसले गॊजी...

पूरै पढ्नुहोस्

साहित्यपोस्टका प्रकाशनहरू