कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ विवश पोखरेल, आयोजक संस्थाका अध्यक्ष कृष्णप्रसाद भण्डारी ‘मार्सेली’लगायतले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए ।