Tag: डा. सनतकुमार वस्ती

सुभद्राहरणम्

डा. सनतकुमार वस्ती २०८२ जेष्ठ ३० ०९:०१

कृष्णा द्रौपदीसँग एकान्तवासको नियम भङ्ग गरेकाले, वीरवर अर्जुन १२ वर्षका लागि वनवासी बन्न पुगेका थिए । यत्रतत्र घुम्दै जाँदा प्रभासक्षेत्रमा...

पूरै पढ्नुहोस्

पाँच अप्सराको उद्धार एवम् श्रीकृष्णार्जुन–मिलन

डा. सनतकुमार वस्ती २०८२ जेष्ठ २३ ०९:०१

१२ वर्षका लागि वनवासी बनेका सत्यसन्ध वीरवर अर्जुन यायावरी जीवन यापन गर्दै गहन अभिरुचिका साथ सदा तीर्थाटनमा सन्नद्ध रहन्थे ।...

पूरै पढ्नुहोस्

अर्जुनको वनवास : उलूपी र चित्राङ्गदासँग प्रणयसम्बन्ध

डा. सनतकुमार वस्ती २०८२ जेष्ठ १६ ०९:३१

देवर्षि नारदको उपदेश शिरोपर गरी निर्धारित गरिएको नियमानुसार, पञ्चपाण्डवले द्रौपदीसँग सुखमय दाम्पत्य जीवन व्यतीत गरिरहेका थिए । हस्तिनापुरको आधा राज्य...

पूरै पढ्नुहोस्

सुन्द–उपसुन्दको रोमाञ्चक उपाख्यान

साहित्यपोस्ट २०८२ जेष्ठ ९ ०९:०१

हस्तिनापुरको आधा राज्य पाएपछि, खाण्डवप्रस्थ आबाद गरेर विश्वकर्माद्वारा निर्मित अमरावतीतुल्य नगरी इन्द्रप्रस्थलाई राजधानी बनाएर आनन्दपूर्वक पाण्डवहरू रहन लागे । स्वयं...

पूरै पढ्नुहोस्

युधिष्ठिरको राज्याभिषेक

डा. सनतकुमार वस्ती २०८२ जेष्ठ २ ०९:०१

सबैको सहमति अनुसार महात्मा विदुर पञ्च–पाण्डव–परिवारलाई लिन भनेर हस्तिनापुरबाट पाञ्चाल देशतिर प्रस्थान गरे । उनले नववधू द्रौपदी, पञ्च–पाण्डव र यज्ञसेनका...

पूरै पढ्नुहोस्

हस्तिनापुरमा गम्भीर बैठक

डा. सनतकुमार वस्ती २०८२ बैशाख २६ ०९:०१

ॐ नारायणं नमस्कृत्य नरं चैव नरोत्तमम् देवीं सरस्वतीं व्यासं   ततो जयमुदीरयेत् ।।           एक कान, दुई कान, मैदान ! –...

पूरै पढ्नुहोस्

द्रौपदी कृष्णा र पञ्च–पाण्डवको रोमाञ्चक उपाख्यान

साहित्यपोस्ट २०८२ बैशाख १९ ०९:०१

राजा द्रुपदले एकाबिहानै आफ्ना पुरोहितलाई दूत बनाएर सबै कुरा बुझ्न पाण्डवहरूको आवासतिर पठाए । उनीहरू एक जना कुम्हालेका स–सानो झुपडीमा...

पूरै पढ्नुहोस्

पञ्च–पाण्डवकी प्राणप्रिया : द्रौपदी

डा. सनतकुमार वस्ती २०८२ बैशाख १२ ०९:०१

स्वयंवर–महोत्सवमा ब्राह्मण–वेशधारी अर्जुनले विकट लक्ष्य–वेध गरेर द्रौपदी कृष्णालाई हासिल गरेपछि, त्यहाँ उपस्थित द्रौपदीका प्रत्यर्थी– पराजित राजा र राजकुमारहरूले आफ्नो घोर...

पूरै पढ्नुहोस्

द्रौपदीको स्वयंवर महोत्सव

डा. सनतकुमार वस्ती २०८२ बैशाख ५ ०९:०१

पञ्चालनरेश द्रुपदले आयोजना गरेको द्रौपदी कृष्णाको स्वयंवर महोत्सवलाई लक्ष्य बनाएर एकचक्रा नगरीबाट माता कुन्तीका साथ प्रस्थान गरेका पाँच भाइ पाण्डवहरू...

पूरै पढ्नुहोस्

वसिष्ठका नाती पराशरको अद्भुत उपाख्यान

डा. सनतकुमार वस्ती २०८१ चैत्र २९ ०९:०१

ब्रह्मर्षि वसिष्ठकी जेठी बुहारी अर्थात्– दिवङ्गत मुनिवर शक्तिकी पत्नी अदृश्यन्तीले यथासमय एक सुपुत्र जन्माइन् । ती शिशु स्वयं शक्तिकै प्रतिरूप...

पूरै पढ्नुहोस्

अभिशप्त राजा कल्माषपाद : एक रोमाञ्चक गाथा

डा. सनतकुमार वस्ती २०८१ चैत्र २२ ०९:०१

            परापूर्वकालमा इक्ष्वाकुवंशमा एक राजा भए । उनको नाम थियो कल्माषपाद । उनी त्यस समयका असाधारण तेजस्वी राजा थिए ।...

पूरै पढ्नुहोस्

वसिष्ठ र विश्वामित्रको अद्भुत गाथा

डा. सनतकुमार वस्ती २०८१ चैत्र १५ ०३:०१

कान्यकुब्जे महानासीत्   पार्थिवो भरतर्षभ गाधीति विश्रुतो लोके कुशिकस्यात्मसम्भवः ।                      ...

पूरै पढ्नुहोस्

साहित्यपोस्टका प्रकाशनहरू