Tag: खलिल जिब्रान

द प्रोफेटको नेपाली अनुवाद गुरू, अध्यायः ३ विवाह

नेत्र आचार्य र पुष्प आचार्य २०७९ भाद्र ६ ०६:०१

३ विवाह ‘विवाह के हो प्रभु ?’ अलमित्राले फेरि सोधी । अलमुस्ताफाले भन्यो : साथ-साथ तिमीहरू जन्मेका थियौ, साथ-साथ रहनेछौँ...

पूरै पढ्नुहोस्

द प्रोफेटको नेपाली अनुवाद (गुरू) को दोस्रो अध्यायः प्रेम

नेत्र आचार्य र पुष्प आचार्य २०७९ श्रावण १६ ०४:०१

प्रेम अलमित्राले भनी : प्रेमको विषयमा बोल्नुहोस्‌ । अलमुस्तफाले शिर उठाएर जब मानिसहरूतर्फ हेर्यो, त्यहाँ सर्वत्र शान्ति छायो । उसले...

पूरै पढ्नुहोस्

द प्रोफेटको नेपाली अनुवाद (गुरू) को पहिलो अध्यायः थालनी

नेत्र आचार्य र पुष्प आचार्य २०७९ श्रावण ९ ०४:४१

                               थालनी परमात्माको प्रेमपात्र अलमुस्तफा आफ्नो...

पूरै पढ्नुहोस्

खलिल जिब्रान’का केही लघुकथा

दीपेश मूर्ति पन्त २०७८ जेष्ठ ४ ०८:०१

भगवान्को त्यो पवित्र सहर म जब भगवान्को त्यस पवित्र सहरमा पुगेँ, मलाई अत्यन्त आश्चर्य लाग्यो किनकि त्यहाँका प्रत्येक नागरिकको एउटा हात...

पूरै पढ्नुहोस्

तानाशाहकी प्यारी

साहित्यपोस्ट २०७७ पुष ६ ०४:०१

सिंहासनमा सुतेकी बुढी रानीको बगलमा उभिएका चार जना दास पंखा हल्लाउदै थिए । उनी जोड जोडले घुर्दै थिइन् । उनको...

पूरै पढ्नुहोस्

खलिल जिब्रानः नवदुलहीको पलङ

अच्युत कोइराला २०७७ कार्तिक १७ ०१:०१

दुलाहा-दुलही मन्दिरबाट निस्किए । उनीहरूका पछाडि बधाई दिनेहरूको ताँती थियो र ताँती प्रशन्न अनि आनन्दित थियो । अगाडि ठूलाठूला मैनबत्ती...

पूरै पढ्नुहोस्

खलिल जिब्रानका पाँच लघुकथा

अच्युत कोइराला २०७७ कार्तिक १० ०६:२६

तीन कमिला एक जना मानिस खेतमा गहिरो निद्रामा निदाइरहेको थियो । उसको नाकमा तीन वटा कमिला भेला भए । तीन...

पूरै पढ्नुहोस्

खलिल जिब्रानको कथा पहिलो पटक नेपालीमाः आत्माको उपहार

साहित्यपोस्ट २०७७ आश्विन ५ ०६:००

उसको बाबु मर्दा रिहाना दुधे बालिका थिई र जब आमा मरी, ऊ त्यस्तै आठ-नौ वर्षकी थिई । लाचारी र दरिद्रताले...

पूरै पढ्नुहोस्

साहित्यपोस्टका प्रकाशनहरू