राईले नेपालका प्राज्ञहरूले देशको बहुसांस्कृतिक मूल्यलाई आत्मसात् गर्दै गणतान्त्रिक प्राज्ञिक र सांस्कृतिक सत्तालाई स्थापित गर्नुपर्ने बताउनु भयो ।